किम कार्दासियानको गहना चोर्ने १६ जना पक्राउ

पेरिस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत … Continue reading किम कार्दासियानको गहना चोर्ने १६ जना पक्राउ